• ८ माघ २०७५ मंगलबार/ Tuesday 1-22-2019
  • स्टुडियो टाईम : ०९:३९

समाचार

ज्ञानदिपका बिद्यार्थीलाई न्यानो कपडा बितरण

# स्थानीय समाचार

२०७५ माघ ६

मेचीनगर, माघ ६ । मेचीनगर–१५ बिचार्नी स्थीत ज्ञानदिप प्राथमिक बिद्यालयका ३० जना बिद्यार्थीलाई आज एक कार्यक्रमका बिच न्यानो कपडा बितरण गरिएको छ । मेचीनगरका समाजसेवी महाबिर अग्रवालले बिद्यार्थीहरुका न्यानो कपडा ज्याकेट उपलब्ध गराए पछि आज एक कार्यक्रमका बिच बितरण गरिएको बिद्यालयका प्रधानअध्यापक अञ्जु भट्टराई पौडेलले जानकारी दिनु भयो । मेचीगनर वडा नं. १५

घुस लिएको आरोपमा वडा सचिब प्रहरी नियन्त्रणमा

# स्थानीय समाचार

२०७५ माघ ६

बाहुनडाँगी, माघ ६ । मेचीनगर नगरपालिका वडा नं. २ भृकुटीका वडा सचिब सुरेश घिमिरेलाई घुस लिएको आरोपमा प्रहरीले नियन्त्रणमा लिएको छ । स्थानीय पूर्णबहादुर तामाङसंग नागरिकता सिफारिस बापत ९ हजार रुपैया घुष लिएको आरोप लागे पछि स्थानीयबासीले कारबाहीको माग गर्दै वडा सचिबलाई प्रहरीको जिम्मा लगाएका हुन । सेवाग्राहीसंग पटक पटक घुस लिएको गुनासो

हाम्रो टिम