• २८ मङ्सिर २०७५ शुक्रबार/ Friday 12-14-2018
  • स्टुडियो टाईम : ०३:१९

About us

 

 

 

रेडियो साथी पुर्वी नेपालको सिमान्त शहर काकरभिट्टामा स्थापित सामुदायिक रेडियो हो ।
“आवाज बिश्वासको” भन्ने मुल नाराका साथ रेडियो साथी ९८.६ मेगाहर्ज एउटा भरपर्दो साथीको रुपमा स्थापित हुनेछ ।  रेडियो साथीले २०७५ भदौ १ गतेदेखी प्रसारण शुरु गरेको हो ।