• २८ मङ्सिर २०७५ शुक्रबार/ Friday 12-14-2018
  • स्टुडियो टाईम : ०३:५४

जलबिन्दु एक चर्चा

हाम्रो शरीरको रक्तचाप जस्तै आँखामा हुने चाप (जसलाई इन्ट्रा अकुलर प्रेसर भनिन्छ) को पनि सन्तुलन कायम रहनु जरुरी छ । यो चाप सामान्य भन्दा बढी भएमा आँखामा भएको स्नायुक्त दृष्टि नसामा दबाव परी सुक्न जान्छ र आँखा सदाको लागि देख्न नसक्ने बन्दछ । यसरी आँखाको चाप बढेर दृष्टि नसा सुक्न जाने रोगलाई जलविन्दु भनिन्छ । जलविन्दुबाट आँखा अन्धो भएमा पुनः दृष्टि प्राप्त गर्न असम्भव हुन्छ । त्यसैले मोतिविन्दु लगायत अन्य धेरैजसो आँखाको रोगहरु भन्दा जलविन्दु अति भयानक रोगबारे केही महत्वपूर्ण कुराहरु जानी राख्नु बुद्धिमानी हुनेछ ।

यो रोग विकासित तथा विकासोन्मुख राष्ट्रहरुको आँखाको उपचार पद्धतिमा एउटा ठूलो चुनौतिको रुपमा देखा परिरहेको छ ।

यस रोगका सामान्य लक्षणहरु
साँझको समयमा खासगरी बत्तीमा हेर्दा बत्तीको वरिपरि इन्द्रेणी देखिनु ।
साँझको समयमा टाउको तथा आँखा बेस्सरी दुख्ने, वाकवाकी लाग्ने तथा वान्ता हुने ।
नजिकको काम गर्दा लगाउने चश्माको शक्ति (पावर) छिटो बदलिनु ।

आँखा सामान्य भन्दा रातो हुनु एक प्रकारको जलविन्दु (ए.सि.जी.) मा विशेषगरी ।
यसको अतिरिक्त परिवारमा वा आफ्नो रगतमा (नातेदारमा) जलविन्दु रोग भएमा, मधुमेह (चिनी रोग) भएमा, धेरै पावरको माइनस वा प्लस चश्मा लगाउने मानिसहरुलाई यो रोग लाग्ने सम्भावना बढी हुन्छ ।

चालीस वर्षभन्दा माथिका पुरुष तथा महिलाहरुमा एक प्रकारको जलविन्दु (पि.ओ.ए.जी.) बिरामीले थाहा नपाइकन अथवा कुनै बाहिरी लक्षण नै विना क्रमिकरुपले बढ्दै जाने गरेकोले ४० वर्षभन्दा माथिका सबै व्यक्तिहरुले आँखा अस्पतालमा १÷१ वर्षमा जाँच गराइरहनु राम्रो हुन्छ ।
जलविन्दुको आशङ्का भएमा नेत्र चिकित्सकहरुसँग तुरुन्त सल्लाह लिई उपचार गराइहाल्नु पर्छ ।
 
(लेखक मेची नेत्रालय आँखा अस्पतालका वरिष्ठ नेत्र सहायक हुन् ।)

Read more at: http://jhapatimes.com/news-details/1591/2018-08-06
Follow us: @jhapatimes on Twitter | @jhapatimes on Facebook

(लेखक मेची नेत्रालय आँखा अस्पताल काकरभिट्टाका वरिष्ठ नेत्र सहायक हुन् ।)

प्रतिकृया दिनुहोस

भारतिय एक सयदेखी साना दरका नोट मात्र चल्ने

# राष्ट्रिय

२८ मङ्सिर, २०७५

झापा, मंसिर २८ ।। नेपालमा तीनवटा दरका भारतीय नोट नचल्ने भएका छन् । नेपालमा दुई सय, पाँच सय र दुई हाजर दरका भारतीय नोट नचल्ने भएका हुन् । यही सोमबार बसेको

प्रमाणपत्र धितो राखेर ऋण नदिने बैँक कारबाहीमा पर्ने

# राष्ट्रिय

२५ मङ्सिर, २०७५

केशव भुल ।  काठमाडौँ ।  प्रेम बस्नेत शैक्षिक प्रमाणपत्र राखेर ऋण लिनका लागि अनुरोध गर्न नगएको कुनै बैँक बाँकी छैन । उहाँ मात्र होइन, अधिकाश

यसरी हुँदैछ कर्मचारी समायोजन

# राष्ट्रिय

२४ मङ्सिर, २०७५

काठमाडौं । सरकारले ल्याएको कर्मचारी समायोजन अध्यादेश २०७४ जारी भएसँगै अहिले कर्मचारी समायोजनकालागि सिंहदरबारमा चटारो सुरु भएको छ । आईतबार