• २८ मङ्सिर २०७५ शुक्रबार/ Friday 12-14-2018
  • स्टुडियो टाईम : ०३:३०

कर्मचारी व्यवस्थापनमा अझै २ वर्ष लाग्ने

अध्यायदेशमार्फत् कर्मचारी समायोजन ऐन सरकारले ल्याउने तयारी गरेपनि अझै २ बर्षसम्म आवश्यक कर्मचारी पु¥याउन नसकिने देखिएको छ । कर्मचारी समायोजन ऐन आए आवश्यक कर्मचारी पदपुर्ती हुने अपेक्षा गरिएपनि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले भने आवश्यक कर्मचारी तीनवटै तहमा पुग्न अझै २ वर्ष लाग्ने जनाएको हो ।

स्थानीय तह, प्रदेश र केन्द्र गरी तीनवटै तहमा अहिलेपनि २५ हजार कर्मचारी अभाव रहेको मन्त्रालयका प्रवक्ता शुरेश अधिकारीले जानकारी दिनुभयो । अहिले स्थानीय तहमा १३ हजार, प्रदेशमा नौ हजार र केन्द्रमा तीन हजार कर्मचारी अभाव छ । संघीय सरकारले कर्मचारी व्यवस्थापन गर्न नसकेपछि प्रदेश सरकारहरुले आफैं कर्मचारी भर्ना गर्ने प्रक्रिया पनि सुरु गरेका छन् ।

 

 

प्रतिकृया दिनुहोस

भारतिय एक सयदेखी साना दरका नोट मात्र चल्ने

# राष्ट्रिय

२८ मङ्सिर, २०७५

झापा, मंसिर २८ ।। नेपालमा तीनवटा दरका भारतीय नोट नचल्ने भएका छन् । नेपालमा दुई सय, पाँच सय र दुई हाजर दरका भारतीय नोट नचल्ने भएका हुन् । यही सोमबार बसेको

प्रमाणपत्र धितो राखेर ऋण नदिने बैँक कारबाहीमा पर्ने

# राष्ट्रिय

२५ मङ्सिर, २०७५

केशव भुल ।  काठमाडौँ ।  प्रेम बस्नेत शैक्षिक प्रमाणपत्र राखेर ऋण लिनका लागि अनुरोध गर्न नगएको कुनै बैँक बाँकी छैन । उहाँ मात्र होइन, अधिकाश

यसरी हुँदैछ कर्मचारी समायोजन

# राष्ट्रिय

२४ मङ्सिर, २०७५

काठमाडौं । सरकारले ल्याएको कर्मचारी समायोजन अध्यादेश २०७४ जारी भएसँगै अहिले कर्मचारी समायोजनकालागि सिंहदरबारमा चटारो सुरु भएको छ । आईतबार