• ५ फाल्गुण २०७५ आइतबार/ Sunday 2-17-2019
  • स्टुडियो टाईम : ०३:५७

पेट्रोलियम पदार्थको मूल्य घट्यो, आजदेखि लागू

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । गएराति घटाएको मूल्य आजदेखि लागू हुनेछ । निगमले पेट्रोल, डिजेल र मट्टितेलको साविकको खुद्रा मूल्यमा प्रति लिटर दुई रुपैयाँ घटाएको छ । निगमका निर्देशक एवं प्रवक्ता वीरेन्द्र गोइतका अनुसार पेट्रोलको नयाँ बिक्री मूल्य प्रतिलिटर १ सय १२ रुपैयाँ तथा डिजेल र मट्टितेलको ९९ सय रुपैयाँ कायम भएको छ । अन्तर्राष्ट्रिय बजारमा नै पेट्रोलियम पदार्थको मूल्यमा कमी आएकाले मूल्य समायोजन गरिएको निगमले जनाएको छ । एलपी ग्यास र हवाई इन्धनको मूल्य भने यथावत राखिएको छ ।

प्रतिकृया दिनुहोस

सुर्खेत घोषणा पत्र जारी गर्दै रेडियो सम्मेलन सम्पन्न

# राष्ट्रिय

३ फाल्गुण, २०७५

सुर्खेत, ३ फागुन (जागरण) । सुर्खेत घोषणा पत्र जारी गर्दै सामुदायिक रेडियो प्रसारक संघ (अकोराब) को १४ औँ वार्षिक साधारणसभा तथा सामुदायिक रेडियो

मौसम आज रातिबाट क्रमशः सुधार हुँदै जाने

# राष्ट्रिय

२६ माघ, २०७५

साथी न्युज डेस्क  माघ २६     हिजोबाट सुरु भएको मौसमको बदली आज रातिबाट क्रमशः सुधार हुँदै जाने जल तथा मौसम पूर्वानुमान महाशाखाले बताएको छ । आज

आज पनि पानी पर्ने, आइतबारबाट मात्रै मौसममा सुधार

# राष्ट्रिय

२५ माघ, २०७५

माघ २५ ।। पश्चिमी वायुको प्रभावले काठमाडौँ उपत्यकासहित देशका विभिन्न ठाउँमा वर्षा र पहाडी भूभागमा हिमपात भइरहेको छ । आज पनि पहाडी भागमा पानी पर्नेछ