• ५ फाल्गुण २०७५ आइतबार/ Sunday 2-17-2019
  • स्टुडियो टाईम : ०२:५६

देबी मेचेको दुवै छोरीलाई ईष्ट होराईजनले निशुल्क पढाईदिने

दुई छोरीहरुका साथमा देबीमाया मेचे ।

धुलाबारी, मंसीर १९ ।।
दोस्रो सन्तान जन्मिएको सातौं दिनमा आफ्ना श्रीमानलाई समेत गुमाएर असाहय बन्नु भएकी मेचीनगर–१० घोडापट्टीकी देबीमाया मेचेका दुवै छोरीहरुलाई धुलाबारी स्थीत ईष्ट होराईजन अग्रेजी माविले कक्षा १० सम्म निशुल्क अध्ययन गराउने भएको छ ।


किशोर अवस्थामा नै करेन्ट लागेर दाहिने हात गुमाएउनु भएकी देबी मेचेको श्रीमानको समेत केही दिन अघि मृत्यु भएको थियो । सात दिनकी सुत्केरी अवस्थामा नै श्रीमानको बियोगमा पर्नु भएकी मेचेलाई सहयोग गर्न देबी मेचे अभियान समिति नै गठन भएको छ । समितिकै सक्रियतामा ईष्ट होराईजन माविले मेचेका दुई छोरीलाई निशुल्क पढाईदिने ब्यवस्था गरेको समितिका सदस्य कविता शर्माले जानकारी दिनु भयो ।


मेचेको पहिलो सन्तान ३ बर्षकी छोरीलाई यसै बर्षदेखी पढाउन शुरु गर्ने र एक महिनाकी कान्छी छोरीलाई बिद्यालय जाने उमेर भए पछि पढाउन शुरु गर्ने र दुवै छोरीहरुलाई कक्षा १० सम्म नै निशुल्क पढाउने बिद्यालय प्रिन्सिपल सञ्जीव राईले बताउनु भयो ।

 

प्रतिकृया दिनुहोस

दुर्गाचन्द्र मेमारियल ट्रष्टद्धारा आँखाको नानी संकलन

# स्थानीय समाचार

२९ माघ, २०७५

माघ २९, काँकरभिट्टा झापाको मेचीनगरमा रहेको दुर्गाचन्द्र मेमोरियल ट्रष्टले आज थप एक ब्यक्तिको आँखाको नानी संकलन गरेको छ ।       मेचीनगर

प्रतिबन्धीत पंक्षीजन्य सामाग्री आयात रोक्न नाकामा कडाई, एक पक्राउ

# स्थानीय समाचार

२७ माघ, २०७५

झापा, माघ २७ । भारतबाट नेपाली बजारमा आयातित पशुपंक्षी नियन्त्रण तथा रोकथाममा विशेष निगरानी बढाइएको छ । खुल्ला सीमाका कारण नेपालमा प्रतिबन्धित चल्ला,

शोभा यात्रा सहित शुरु भयो स्वर्ण महोत्सव (फोटो फिचर सहित)

# स्थानीय समाचार

२७ माघ, २०७५

ज्ञानेन्द्र निरौला ।। धुलाबारी, माघ २६ । श्रीकृष्ण प्रणामी मन्दिर धुलाबारी झापाको स्वर्ण महोत्सव शनिबार एक भव्य कार्यक्रम गरी उद्घाटन गरिएको छ ।