• ५ फाल्गुण २०७५ आइतबार/ Sunday 2-17-2019
  • स्टुडियो टाईम : ०३:५८

खुदुनाबारीलाई हराउँदै आयोजक भोटेटार फाइनलमा प्रबेश

बुद्धशान्ति । खुदुनाबारी स्पोटिङ क्लबलाई ट्राइबेकरमा पराजित गर्दै आयोजक भोटेटार क्लब झापाको बुद्धशान्तिमा जारी प्रथम भोटेटार क्लब स्तरीय नकआउट फुटबल प्रतियोगिताको फाइनलमा प्रबेश गरेको छ । बुधबार भएको पहिलो सेमीफाइनलमा खुदुनाबारीलाई ट्राइबेकरमा ४/२ ले हराउदै आयोजकले उपाधि भिडन्त पक्का गरेको सहप्रायोजक बुधबारे जेसीजका अध्यक्ष प्रकाश भण्डारीले जानकारी दिनु भयो । खेलका निर्धारित समयसम्म दुवै टिमले २/२ गोलको बराबरी खेलेपछि निर्णयको लागी ट्राइबेकरमा धकेलिएको थियो ।

त्यसैगरि भोलि हुने दोस्रो तथा अन्तिम सेमीफाइनलमा कुटिडाँडा क्लब इलाम र नवज्योति क्लब जयपुर भिड्ने छन् । झापा र इलामका ८ टिम सहभागी प्रतियोगिताको उपाधि भिडन्त मंसिर २२ गते हुने आयोजकका गजुहाङ योङहाङले जनाएका छन् । भोटेटारको खेल मैदानमा जारी प्रतियोगिताको उपाधि विजेताले नगद ३० हजार रुपैँया र उपविजेताले नगद २० हजार रुपैँया सहित शिल्डकप र प्रमाणपत्र प्राप्त गर्ने आयोजकले जनाएको छ ।

प्रतिकृया दिनुहोस

जेष्ठ नागरीकहरुलाई कम्वल वितरण

# खेलकुद

२८ माघ, २०७५

मेचीनगर २९ माघ   झापा दुहागढीका १ सय भन्दा बढि जेष्ठ नागरीकहरुलाई सोमवार कम्वल वितरण गरीएको छ ।      मेचीनगर १४ को वडा कार्यालयमा आयोजीत

सडनडेथमा काँकरभिट्टालाई हराउदै संकटा सेमिफाईनलमा

# खेलकुद

२८ माघ, २०७५

माघ २८, काकरभिट्टा ।।                   बुढासुब्बा गोल्डकप अन्तरगत सोमबार सम्पन्न पहिलो खेलमा विजयी हुँदै एडिभिजनको संकटा क्लब काठमाण्डौं

बुढासुब्बा गोल्डकपमा उद्घाटन खेलले लियो अनौठोरुप 

# खेलकुद

२७ माघ, २०७५

  जीआर धिताल  माघ २७, काकरभिट्टा ।।      २१ औं संस्करणको बुढासुब्बा गोल्डकप अन्तरगत आज भएको उद्घाटन खेलमा  झापाबाट सहभागि मेची नेत्रालय