• ८ माघ २०७५ मंगलबार/ Tuesday 1-22-2019
  • स्टुडियो टाईम : १०:५२

बिर्तामोड युनाईटेड क्लब विजयी

पौेष –२५, काकरभिट्टा
झापाको बाहुनडाँगिमा जारि  प्रथम बौद्धमोड नकआउट फुटबल प्रतियोगिता अन्तरगत आजको खेलमा बिर्तामोड युनाईटेड क्लब विजयी भएको छ ।  धुलाबारि फुटबल क्लब लाई १–० गोल अन्तरले पराजित गर्दै बिर्तामोड युनाईटेड  अघिल्लो चरणमा प्रबेश गरेको छ । बिर्तामोडका लागि खेलको दास्रो  हाफको  १३ औं मिनेटमा बिकी चौधरिले गरेको गोल नै निर्णायक बन्यो । 
मेचिनगर –२ स्थित मेची जनसाधारण माबिको खेल मैदानमा जारी प्रतियोगिताको आजको खेलको म्यान अफ दि म्याच बिर्तामोडका एन्जल गुरुङ  घोषित भए । 
   भोलीको खेल  मुनाल क्लब चन्द्रगढि र दमक फुटबल क्लब बिच हुने आयोजक बौद्धमोड युथ क्लबका सचिब पुर्णबहादुर खड्काले जानकारि दिनुभयो । 
 

प्रतिकृया दिनुहोस

जिल्ला स्तरीय शिक्षक भलिबल प्रतियोगिता शुरु 

# खेलकुद

४ माघ, २०७५

माघ–४, चारआली ।। तेस्रो झापा जिल्ला स्तरीय  अन्तर बिद्यालय शिक्षक भलिबल प्रतियोगिता झापाको चारआलीमा शुरु भएको छ ।  स्वर्गीय क्याप्टेन रञ्जन

मेची नेत्रालय काकरभिट्टा ट्रेनिङ सेन्टर बाहिरियो

# खेलकुद

२ माघ, २०७५

मेची नेत्रालय काकरभिट्टा फुटवल ट्रेनिङ सेन्टर मोफसलको सर्बाधिक राशिको अन्तराष्ट्रिय सुदुरपश्चिम खप्तड गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलबाट

मेची नेत्रालय काकरभिट्टा ट्रेनिङ सेन्टर फाईनल प्रवेशका लागि थ्रीस्टारसंग भिड्दै

# खेलकुद

१ माघ, २०७५

जीआर धिताल ।  माघ–१ काकरभिट्टा, झापा ।।   मोफसलको सर्बाधिक राशिको अन्तराष्ट्रिय सुदुरपश्चिम खप्तड गोल्डकप प्रतियोगितामा झापाबाट सहभागी  मेची