• ८ माघ २०७५ मंगलबार/ Tuesday 1-22-2019
  • स्टुडियो टाईम : ०९:४७

आयोजक फाईनलमा

पौष–२७, काकरभिट्टा
आयोजक बौद्धमोड फुटबल क्लब  झापाको बाहुनडाँगिमा जारि  प्रथम बौद्धमोड नकआउट फुटबल प्रतियोगिताको फाईनलमा प्रवेश गरेको छ ।  आज भएको पहिलो सेमिफाईनल  खेलमा बिर्तामोड युनाईटेड  क्लब लाई १–० गोल अन्तरले पराजित गर्दै आयोजक  फाईनलमा प्रबेश गरेको हो । आयोजक टिमका लागि खेलको पहिलो  हाफमा पुजन राईले गरेको गोल नै निर्णायक बन्यो । 
मेचिनगर –२ स्थित मेची जनसाधारण माबिको खेल मैदानमा जारी प्रतियोगिताको आजको खेलको म्यान अफ दि म्याच आयोजकका पुजन राई घोषित भए । 
   भोलीको दोस्रो सेमीफाईनल खेल शनिश्चरे फुटबल क्लब  र दमक फुटबल क्लब बिच खेल हुने छ   प्रतियोगिताको बिजेताले नगद ५१ हजार तथा उपबिजेताले ३१ हजार प्राप्त गर्ने आयोजक क्लबका सचिब पुर्णबहादुर खड्काले जानकारि दिनुभयो ।  

प्रतिकृया दिनुहोस

जिल्ला स्तरीय शिक्षक भलिबल प्रतियोगिता शुरु 

# खेलकुद

४ माघ, २०७५

माघ–४, चारआली ।। तेस्रो झापा जिल्ला स्तरीय  अन्तर बिद्यालय शिक्षक भलिबल प्रतियोगिता झापाको चारआलीमा शुरु भएको छ ।  स्वर्गीय क्याप्टेन रञ्जन

मेची नेत्रालय काकरभिट्टा ट्रेनिङ सेन्टर बाहिरियो

# खेलकुद

२ माघ, २०७५

मेची नेत्रालय काकरभिट्टा फुटवल ट्रेनिङ सेन्टर मोफसलको सर्बाधिक राशिको अन्तराष्ट्रिय सुदुरपश्चिम खप्तड गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलबाट

मेची नेत्रालय काकरभिट्टा ट्रेनिङ सेन्टर फाईनल प्रवेशका लागि थ्रीस्टारसंग भिड्दै

# खेलकुद

१ माघ, २०७५

जीआर धिताल ।  माघ–१ काकरभिट्टा, झापा ।।   मोफसलको सर्बाधिक राशिको अन्तराष्ट्रिय सुदुरपश्चिम खप्तड गोल्डकप प्रतियोगितामा झापाबाट सहभागी  मेची