• ५ फाल्गुण २०७५ आइतबार/ Sunday 2-17-2019
  • स्टुडियो टाईम : ०४:०२

फाल्गुनन्द गाउँपालिकाका अध्यक्ष अमरकुमार नेम्बाङको निधन

पाँचथर 

एउटा कार्यक्रममा मन्तव्य राख्दै गर्दा बेहोस भएका पाँचथरको फाल्गुनन्द गाउँपालिकाका अध्यक्ष अमरकुमार नेम्बाङको निधन भएको छ ।शनिबार दिउँसो २ बजे गाउँपालिकाको ५ नम्बर वडाले गरेको कार्यक्रममा प्रमुख अतिथिको मन्तव्य राख्ने क्रममा अध्यक्ष नेम्बाङ बेहोस हुनुभएको थियो ।
नियमित गाउँपालिकाको काम सुरु गरेका अध्यक्ष नेम्बाङ वडा पालिकाले आयोजना गरेको क्षमता बिकास सम्बन्धी कार्यक्रमलाई सम्बोधन गरे पछि बेहोस भए पछि वहाँलाई ईलाम लगिएको थियो ।  ७७ वर्षका गाउँपालिका अध्यक्ष नेम्बाङको इलाम अस्पतालमा उपचार हुन नसकेपछि काठमाण्डौ ल्याउने तयारी हुँदै गर्दा निधन भएको हो ।

उहाँलाई उच्च रक्तचापको समस्या रहेको पारिवारिक स्रोतले जनाएको छ ।

 

प्रतिकृया दिनुहोस

समृद्ध नेपालका लागि ब्रम्ह महायज्ञ

# प्रदेश खबर

२४ माघ, २०७५

सुनसरी, माघ २४ । हरित र समृद्ध नेपाल निर्माणको कामनासहित यही माघ २६ गतेदेखि सुनसरीको बहराक्षेत्र धाममा नेपालमै पहिलोपटक श्रीराम तारक ब्रम्ह महायज्ञ

इलाममा निर्माणाधीन सुकिलुम्बा विमानस्थलको काम ठप्प

# प्रदेश खबर

१६ माघ, २०७५

  साथि न्युज डेस्क   माघ–१६, काकरभिट्टा ।।                                         इलाम सदरमुकाममा निर्माणाधीन फाल्गुनन्द

रेडियो साथीको औपचारिक उद्घाटन

# प्रदेश खबर

१२ माघ, २०७५

                  साथी न्युज डेस्क माघ १२, काकरभिट्टा                       सामुदायिक सूचना तथा सञ्चार केन्द्र नेपालद्वारा